Posts

Nepal Playing International Game Against England✍️

  #Breaking : एन्फा अहिले भकर बैठक बसेको छ । अब नेपालको रास्ट्र टोलिले इङ्ल्यान्डको टिम C सङ मैत्रीपूर्ण खेल खेल्न लागेको कुरा बाहिरिएको छ । रास्ट्र टोलीको र इङ्ल्यान्ड टिम C सङ को प्रदर्सन हेरेर अरु पनि बलियो रास्ट्र सङ मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।     अब हुने खेलमा रोहित चन्द नेपाल फर्किने कुरा छ । नेपाली टोलीलाई आगामी खेलको लागी सुभकामना । जय देश, जय नेपाली फुटबल ❤️🤝

खुशीको कुरा - नेपाली टोली पुग्यो फाइनलमा !

Image
 हिजो भएको भलिबल प्रतियोगितामा उब्जाकिस्तानलाइ ३-० को बलियो सेटले हराउदै नेपाली महिला भलिबल टोलीले बलियो जित निकालेको छ । यो जित पछि नेपाली टोलीले फाइनल खेल्ने टिकट प्राप्त गरेको छ। फाइनल खेलको लागि नेपाली चेलीहरु लाई जितको सुभकामना । टाढा टाढा सम्म पुगेर नेपालको र नेपालीको नाम चम्काएको मा धन्यवाद  !                                                            खोज संकलन : सुशान्त सुबेदी । 

नेपाली फुटबलको लागी दुःखद् बन्यो यो बर्ष !

Image
२०२१ सकिन अब लगबग ५ दिन छ र त्यसपछि बिश्व पात्रो अनुसार २०२२ तथा नया बर्षको सुरुवात हुन्छ । यो बर्ष नेपाली फुटबलले राम्रो बिकास गर्यो । नेपाली फुटबलको मुख्य टोलीले इतिहासमा पहिलो पल्ट साफ च्याम्पियनसिप फाइनलको यात्रा गर्यो । नेपाल फाइनल पुग्दा हरेक नेपाली फुटबल प्रेमीको मनमा एउटा नया आश थियो तर परिणाम भने जस्तो भएन । नेपालको मुख्य खेलाडी अन्जन बिष्टले फाइनल खेल्न पाएनन भने प्रशिक्षक अब्दुल्लाह अल्मुटाइरीले प्रशिक्षण गर्न पाएनन जस्को कारण टिम नेपाल हार्न पुग्यो । तर नेपाली खेलाडीले भने मालदिभ्समा उत्कृष्ट सम्मान पाए । इतिहासमै पहिलो पटक फाइनल पुगेको नेपालको उपाधी ल्याउने सपना टुट्यो जस्को कारण नेपाली फुटबल प्रेमिको लागि २०२१ राम्रो साल बनेन ।                                                  त्यो दुख बिर्सिन नपाउदै श्रीलंका र भुटान लाई ६ र ४ गोलको अन्तरले हराएर फाइनलको यात्रा तयार पार्ने सपना बुनेको U19 महिला टोली नेपाललाई भारतले १-० को अन्तरले पराजित गर्यो । उता भा...

अब्दुल्लाह अल्मुताइरी भन्छन "म नेपालको सबै जिल्ला बाट उत्कृष्ट खेलाडीहरु छानेर देखाउछु"

Image
 म नेपालको सबै जिल्ला भ्रमण गर्न चाहन्छु । मलाइ थाह छ नेपालमा मौका नपाएका उत्कृष्ट खेलाडीहरु धेरै छन । नेपालको गल्ली गल्ली मा फुटबल प्रेमी छन र त्यो गल्ली गल्ली मा चासो राख्नु हाम्रो कर्तब्य हो । अब हामी ठाउँ ठाउँ बाट खेलाडी छान्छौ ।      - अब्दुल्लाह अल्मुताइरी अब्दुल्लाह अल्मुताइरीको यो भनाइ पछि नयाँ खेलाडीले मौका पाउने धेरै सम्भावना छ । अब साना साना लिगमा मात्र मौका पाउने चर्चित र चर्चामा नआएसम्म खेल्न नपाउने र राजनितीले नाम चिनाउने कुरा हरु बन्द हुनेछ । अब्दुल्लाहको यो निर्णय कस्तो छ ? कमेन्टमा प्रतिक्रिया दिनुहोला । अब नेपालले छिटै फुटबल छेत्रमा फड्को मारेको देख्न पाइन्छ होला । 

अन्जना राना मगर : नेपालकी उत्कृष्ट खेलाडी

Image
  Anjana Rana Magar :  Nepali 19 yrs old Footballer who is geeting Popular by her cuteness & talent: Anjana Rana Magar is getting a lot of appreciation after her heroic performance in the SAFF U19 Championship. Even though Nepal failed to reach the Final, Captain Anjana was excellent in goalkeeper position. Apart from her in-field performances, she has a huge fan following due to her cuteness and humble nature. Anjana is one of the youngest to play for the Senior National Team having made her debut in 2016. She has been regularly playing for the Tribhuwan Army Football Club and is considered one of the best goal keepers in Nepal. She has been fighting for a starting spot in the senior team too. With lots of praise in recent times, we hope she will be motivated to improve her performance in coming days. We wish all the best for her future matches. Nepal's goalkeeping future is in safe hands with Anjana's rise.   Good Luck Anjana For Better Future 🇳🇵

Real vs Virtual World

 Real vs virtual world By Kamal Kanta Dhungel Suddenly a Hi……appeared on my laptop screen while I was searching something on Google. I glanced on the Facebook Messenger and got shocked. It was from a friend who hardly makes conversation with me face to face.Nowadays, social media is attached to our life as an extra appendage. We enjoy with our virtual world on the social media, rather than the real world conversation.People update their posts before they accomplish or sometimes start the task. And, the landslide of ‘Likes’ and ‘Comments’ follows immediately. Is it good to get attached to the virtual world every time and to share every moment of life? The answer may not be a chorus. Life is not merely a jigsaw posted on social media. Do you ever think it is secure to share everything in the virtual world? Because of these mushrooming social sites the face to face conversation is dimming. People are busy with their virtual worlds so they have no time for real world conversation. ...

वीर गोर्खाली !

कसैले हेप्दा कहिल्यै नहेपिएका । कसैले मेट्दा कहिल्यै नमेटिएका ।। बिस्वको सामु एकजुट भएर लडेका ।  बेलायती र देशद्रोही को अन्त्य गरेका ।।  इतिहास बलियो छ नभए पल्टाइ हेर ।  जोगाए टिस्टा काङडा युद्धमा लडेर ।।  नेपाली हुन दुस्मनको सामु कहिल्यै झुकेनन ।  युद्धमा हार मानेर कहिल्यै लुकेनन ।।  गोर्खाली वीर भनी चिन्छ बिस्वले आज ।  गर्न सकेन यो स्वतन्त्र देशमा कसैले राज ।।  मेरो देश मेरो गोर्खा अनि हामी गोर्खे वीर ।। नपत्याए इतिहास पल्टाइ हेर ।।            - SUSHANT SUBEDI