अब्दुल्लाह अल्मुताइरी भन्छन "म नेपालको सबै जिल्ला बाट उत्कृष्ट खेलाडीहरु छानेर देखाउछु"
म नेपालको सबै जिल्ला भ्रमण गर्न चाहन्छु । मलाइ थाह छ नेपालमा मौका नपाएका उत्कृष्ट खेलाडीहरु धेरै छन । नेपालको गल्ली गल्ली मा फुटबल प्रेमी छन र त्यो गल्ली गल्ली मा चासो राख्नु हाम्रो कर्तब्य हो । अब हामी ठाउँ ठाउँ बाट खेलाडी छान्छौ । - अब्दुल्लाह अल्मुताइरी अब्दुल्लाह अल्मुताइरीको यो भनाइ पछि नयाँ खेलाडीले मौका पाउने धेरै सम्भावना छ । अब साना साना लिगमा मात्र मौका पाउने चर्चित र चर्चामा नआएसम्म खेल्न नपाउने र राजनितीले नाम चिनाउने कुरा हरु बन्द हुनेछ । अब्दुल्लाहको यो निर्णय कस्तो छ ? कमेन्टमा प्रतिक्रिया दिनुहोला । अब नेपालले छिटै फुटबल छेत्रमा फड्को मारेको देख्न पाइन्छ होला ।
Comments
Post a Comment