वीर गोर्खाली !

कसैले हेप्दा कहिल्यै नहेपिएका ।
कसैले मेट्दा कहिल्यै नमेटिएका ।।

बिस्वको सामु एकजुट भएर लडेका । 
बेलायती र देशद्रोही को अन्त्य गरेका ।। 

इतिहास बलियो छ नभए पल्टाइ हेर । 
जोगाए टिस्टा काङडा युद्धमा लडेर ।। 

नेपाली हुन दुस्मनको सामु कहिल्यै झुकेनन । 
युद्धमा हार मानेर कहिल्यै लुकेनन ।। 

गोर्खाली वीर भनी चिन्छ बिस्वले आज । 
गर्न सकेन यो स्वतन्त्र देशमा कसैले राज ।। 

मेरो देश मेरो गोर्खा अनि हामी गोर्खे वीर ।।
नपत्याए इतिहास पल्टाइ हेर ।।
           - SUSHANT SUBEDI

Comments

Post a Comment

Popular posts from this blog

अब्दुल्लाह अल्मुताइरी भन्छन "म नेपालको सबै जिल्ला बाट उत्कृष्ट खेलाडीहरु छानेर देखाउछु"

अन्जना राना मगर : नेपालकी उत्कृष्ट खेलाडी

खुशीको कुरा - नेपाली टोली पुग्यो फाइनलमा !