खुशीको कुरा - नेपाली टोली पुग्यो फाइनलमा !
हिजो भएको भलिबल प्रतियोगितामा उब्जाकिस्तानलाइ ३-० को बलियो सेटले हराउदै नेपाली महिला भलिबल टोलीले बलियो जित निकालेको छ । यो जित पछि नेपाली टोलीले फाइनल खेल्ने टिकट प्राप्त गरेको छ। फाइनल खेलको लागि नेपाली चेलीहरु लाई जितको सुभकामना । टाढा टाढा सम्म पुगेर नेपालको र नेपालीको नाम चम्काएको मा धन्यवाद ! खोज संकलन : सुशान्त सुबेदी ।
Comments
Post a Comment