Nepal Playing International Game Against England✍️
#Breaking : एन्फा अहिले भकर बैठक बसेको छ । अब नेपालको रास्ट्र टोलिले इङ्ल्यान्डको टिम C सङ मैत्रीपूर्ण खेल खेल्न लागेको कुरा बाहिरिएको छ । रास्ट्र टोलीको र इङ्ल्यान्ड टिम C सङ को प्रदर्सन हेरेर अरु पनि बलियो रास्ट्र सङ मैत्रीपुर्ण खेल खेल्ने भएको छ । अब हुने खेलमा रोहित चन्द नेपाल फर्किने कुरा छ । नेपाली टोलीलाई आगामी खेलको लागी सुभकामना । जय देश, जय नेपाली फुटबल ❤️🤝